नियम २१
मूल नियमावलीको नियम ५३ मा संशोधन ः
मूल नियमावलीको नियम ५३ को
उपनियम (१) को,–
(१) खण्ड (क) र (ङ) झिकिएका छन् ।
(२) खण्ड (ख) मा रहेको “विदेशी सरकारको अधिकांश स्वामित्व भएको संस्था वा”भन्ने शब्दहरू झिकी सोही खण्डमा रहेका “समझदारीपत्र बमोजिम” भन्ने शब्दहरू पछि “त्यस्ता संस्थाको खरीद निर्देशिका (प्रोक्युरमेन्ट गाइडलाइन) अनुसार” भन्ने शब्दहरू थपिएका छन् ।